१८ औं शताब्दीमा बेलायतबाट सुरु भई युरोप हुँदै बाँकी विश्वभरि नै औद्योगिक क्षेत्रमा भएको रुपान्तरण (Transformation) लाई ........... भनिन्छ । औद्योगिक क्रान्ति
• औद्योगिक क्रान्ति कहिलेबाट सुरु भयो जुन झण्डै १०० वर्षसम्म चलेको थियो ? अठारौं शताब्दिको मध्यबाट
• कागजको आविष्कार कुन मुलुकबाट भएको मानिन्छ ? चीन
• बेलायतमा पहिलो रेल कहिले बनेको हो ? सन् १८०४ मा
• औद्योगिक क्रान्ति बेलायतबाट सर्वप्रथम कहाँ फैलियो ? युरोपका अन्य मूलुकहरूमा
• वाटरफ्रेम नामक मेसिनको आविष्कार कसले गरेका हुन् ? रिचर्ड आर्कराइट