Sunday, January 28, 2018

रूसी/अक्टोबर क्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर

• रूसी क्रान्ति (अक्टोवर क्रान्ति) सफल भएपछि शासनको नेतृत्व कसले गरे ? लेनिन
• Red Terror भनेको के हो जार निकोलस द्वितियले लिएको दमन नीति
• अक्टोवर क्रान्तिपश्चात झण्डै १३,००० (तेह« हजार) सरकार विरोधी मानिसहरूलाई फाँसी दिइएको घटनालाई विश्व इतिहासमा के का नामले चिनिन्छ ? लाल आतंक
•  रुसी सामन्तवादी व्यवस्थामा जमिन्दार वर्गको सुरक्षाको लागि दिने जमिनलाई के भनिन्थ्यो भेनर
•  जोसेफ स्टालिन कहिले रुसी कम्युनिष्ट पार्टीको महासचिव भए सन् १९२२
• रुसको कम्युनिष्ट सरकारलाई अमेरिकाले कहिले मान्यता दिएको हो ? सन् १९३३
• भि.आइ.लेलीनको मृत्यु कहिले भएको हो ? सन् १९२४ जनवरीमा
• स्टालिन कहिले रुसी सरकारका अध्यक्ष भए सन् १९२४ जनवरीमा
• रुसका राजालाई जार भनिन्थ्यो भने रानीलाई के भनिन्थ्यो जरिना
• रुसी क्रान्तिलाई अर्को कुनकुन नामले चिनिन्छ वोल्सेविक क्रान्ति र अक्टोबर क्रान्ति दुवै नामले
• रुसी पात्रो अनुसार अक्टोबर क्रान्ति कहिले सुरुआत भएको हो अक्टोबर २५
• रुसी राज्यक्रान्तिको प्रमुख परिणाम के रहेको थियो साम्यवादको स्थापना
• कमिसन इन्टरनेशनलको स्थापना रूसमा किन गरियो साम्यवादी रूसको रक्षा गर्न
• रूसी क्रान्ति कहिले समाप्त भयो ? सन् १९१७ नोभेम्वर ७
• रूसी क्रान्ति कति चरणमा समाप्त भयो ३ चरण
• रूसी क्रान्तिको द्वितीय चरणमा जर्ज लोभभलाई सत्ताच्युत गरी कसले सरकारको नेतृत्व गरेका थिए Currenski (करेन्सकी)

• रूसी क्रान्तिको तृतीय चरणमा करेन्सकीलाई सत्ताच्युत गरी कसले सरकारको नेतृत्व गरेका थिए ? V.I .  Lenin (भि.आई.लेनिन)
• रूसमा सम्पन्न क्रान्तिपश्चात कुन शासन प्रणालीको उदय हुन पुग्यो साम्यवादी
• रूसी राज्य क्रान्तिलाई  अर्को के नामले चिनिन्छ अक्टोवर क्रान्ति
• रूसका निरंकुश जार निकोलस द्वितीयविरूद्ध रूसी जनताले कहिले क्रान्ति गरेका थिएसन् १९१७ अक्टुवर
• रूसी जनताले तत्कालीन राजा जार निकोलस द्वितीयलाई कहिले सत्ताच्युत गरे ? १५ मार्च १९१७
• तीन चरणमा सम्पन्न रूसी क्रान्तिको प्रथम चरणमा राजा निकोलस द्वितीयलाई सत्ताच्युत गरेपछि कसको नेतृत्वमा सरकार गठन भयो ? George Lovov (जर्ज लोभभ)
• सन् १९०४ देखि १९०५ सम्म चलेको युद्धमा रूस कुन देशसँग पराजित भएको थियोजापान
• लेनिनले नेतृत्व गरेको वोल्सेभिक क्रान्ति वा अक्टोवर क्रान्तिपश्चात कहिले रूसमा नयाँ संविधान जारी भयो सन् १९१८
• रुसी क्रान्तिको समयमा रुसका राजा को थिए निकोलस द्वितीय
• १९१७ मार्चमा भएको क्रान्तिले रुसमा के परिवर्तन ल्यायो ? निरंकुश जारसाहीको अन्त्य
• १९१७ नेभेम्बरमा भएको क्रान्ति के का लागि थियो ? पूँजीवादी व्यवस्था अन्त्य गरी समाजवादी व्यवस्था शुरु गर्न
• रुसी राज्य क्रान्तिका दुई चरणहरू केके हुन् मोन्सेभिक र बोल्सेभिक
• जारशाहीको पालामा समाज कति वर्गमा विभाजित थियो २ वर्ग (सुविधाविहीन र सुविधासम्पन्न वर्ग)
• जारहरू केको आधारमा स्वेच्छाचारी शासन गर्दथे ? दैवी सिद्धान्तका आधारमा

Share this

0 Comment to "रूसी/अक्टोबर क्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर"

Post a Comment