– कुन ग्रहलार्ई पृथ्वीको बहिनी भनिन्छ ? - शुक्र
– पृथ्वीले आफ्नो अक्षमा प्रतिघण्टा कति दूरी परिभ्रमण गर्दछ ? - १६०० कि.मि.
– पृथ्वीबाट देखिने सबैभन्दा ठूलो तारा कुन हो ? - पुनर्वसु
– पृथ्वीको भौगोलिक इतिहासलार्ई विभिन्न भागमा विभाजन गरी अध्ययन गरिने ठूला विभागहरूका रूपमा रहेको महाकल्पहरूलार्ई कति भागमा विभाजन गरिएको छ ? - ४ भागमा
– पृथ्वीको आन्तरिक संरचनामध्ये कमजोर हल्का चट्टानले वनेको पृथ्वीको बाहिरी पातलो तह कुन हो ? - स्थल मण्डल (Lithosphere)
– स्थल मण्डलले पृथ्वीको आन्तरिक ३ (तीन) संरचनामध्ये कति प्रतिशत भाग ओगटेको छ? - १६५
– पृथ्वीको आन्तरिक ३ संरचनामध्ये बाहिरीदेखि भित्री भाग सम्मको तलको कुन क्रम ठीक छ ? - (Lithosphere, Pyrosphere, Barysphere)
– पृथ्वीको कुन आन्तरिक संरचनालार्ई Nife समेत भनिन्छ ? - केन्द्र मण्डल
– कुन ठाउँलार्ई आधार मानी उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको काल्पनिक रेखालार्ई प्रधान मध्यान्ह रेखा भनिन्छ ? - संयुक्त अधिराज्यको ग्रीनवीच
– पृथ्वीले सूर्यलार्ई एक निश्चित दूरीमा रही एउटैबाटोबाट हिडछ, त्यो हिड्ने बाटोलार्ई के भनिन्छ ? - कक्ष
– पृथ्वीको जलमण्डल बाहेकको जमिनले ओगटेको क्षेत्रलाई के भनिन्छ ? - महादेश
– पृथ्वीका सम्पूर्ण स्थलीय भागलाई कति महादेशमा विभाजन गरिएको छ ? – सात
0 Comment to "पृथ्वी सम्बन्धी वस्तुगत प्रश्नोत्तर - 2"
Post a Comment