- · नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । यो दक्षिण एसियामा विश्वका २ ठूला शक्ति सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको छ ।
- · नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा रहेको छ ।
- · कूल क्षेत्रफल १४७१८१ वर्ग कि.मि. (५६,८२७ वर्ग माइल) रहेको नेपालले विश्वको कूल भू—भागको ०.०३% र एसिया महादेशको ०.३% भू —भाग ओगटेको छ । नेपालको पूर्व पश्चिम लम्बाई ८८५ कि.मि. छ । उत्तर दक्षिण चौडाई अधिकतम २४१ कि.मि., न्यूनतम १४५ कि.मि. र सरदर चौडाई १९३ कि.मि. रहेको छ ।
- · नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ ।
- · फरक–फरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारको हावापानी पाइन्छ हावापानीको आधारमा ऋतुहरूको विभाजन गरिएको छ ।
- · नेपाल हिमाल, पहाड र तराई जस्तो भौगोलिक विविधता भएको मुलुक हो ।
- · विश्वकै गहिरो अरुण उपत्यकादेखी सर्वोच्च शिखर सगरमाथा यहीँ अवस्थित छ ।
- · जलसम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ ।
Sunday, January 28, 2018
Subscribe to:
Post Comments (Atom)
Recent
Weekly
-
• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रल...
-
• तराई प्रदेशको उत्तर तथा हिमाली प्रदेशको दक्षिणमा समुद्री सतहबाट करिब ६०० मिटर देखि ३००० मिटरसम्मको उचाईमा झन्डै ७५ देखि १२५ कि.मि. ...
-
· नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । यो दक्षिण एसियामा विश्वका २ ठूला शक्ति सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको छ । · ...
-
• समुद्री सतहको करिब ३००० मिटरदेखि ८८४८ मिटरको उचाई तथा तिब्बतको दक्षिण सिमानासम्म फैलिएको भू – भागलाई हिमाली प्रदेश भनिन्छ । • उत्तर –...
-
• मानगृह कसले निर्माण गरेका थिए ? मानदेव • नाग र वासुकीको पूजा गर्ने चलन कसले चलाएका हुन् ? मानदेव • मानाङ्क र भोगिनी ...
-
– यो महादेश ३७ डिग्री उत्तरी अक्षांशदेखि ३५ डिग्री दक्षिणी अक्षांशसम्म र २० डिग्री पश्चिम देशान्तरदेखि ५० डिग्री पूर्वी देशान्तरसम्म फैलिए...
-
नेपालको बर्तमान संबिधान संविधानको परिचय संविधान राज्य सञ्चालन सम्बन्धी सिद्धान्तहरू यकिन गर्ने , राज्य शक्तिकोबाँडफँड गर्ने ...
-
Toxicology विषयको प्रकृति , स्वाभाव र शरीरमा त्यसले पार्ने असरवारे अध्ययन गर्ने विज्ञान एकोस्टिक ( Acoustic) ध्वनि , प्...
-
– पृथ्वीको १० डिग्री दक्षिणदेखि ७८ डिग्री उत्तरी अक्षांश र २५ डिग्री पूर्वदेखि १७० डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ । – भूगोल र जनस...
-
– यस महादेशको अवस्थिति १० डिग्री उत्तरी अक्षांशदेखि ८० डिग्री उत्तरी अक्षांशसम्म र २० डिग्री पश्चिमी देशान्तरदेखि १६० डिग्री पश्चिमी देशान्...
0 Comment to "नेपालको भौगोलिक अवस्थिति"
Post a Comment