Sunday, January 28, 2018

फ्रान्सको राज्यक्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर

वस्तुगत प्रश्नोत्तर
• राज्य क्रान्तिको समयमा फ्रान्सको संसदलाई के भनिन्थ्यो स्टेट जनरल
• फ्रान्सको राज्य क्रान्तिताका फ्रान्समा राजा को थिए लुई सोह्रौं
• फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो सन् १७८९
• फ्रान्समा लुइ सोह्रौंको समयमा राजाले विना सूचना नागरिकलाई पक्रन सक्थे त्यसलाई के भनिन्थ्यो letter de chachet
• राजा जोनपछि बेलायतका राजा वनाइएका फ्रान्सका राजकुमार को थिए Luis
• विश्व इतिहासमा बौद्धिक क्रान्ति भनेर कुन क्रान्तिलाई चिनिन्छ ? फ्रान्सेली राज्य क्रान्ति
• मानव सभ्यताको इतिहासमा कुन क्रान्तिसँगै आधुनिक युगको सुरुवात भएको पाइन्छफ्रान्सेली राज्यक्रान्ति
• सन् १७६२ मा सामाजिक सम्झौता नामक पुस्तक कसले लेखेका थिए रुसो
• “यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति नै हुने थिएन” भन्ने शासक को हुन्नेपोलियन बोनापार्ट
• संसारको कलिलो सेनापति भनी कसलाई चिनिन्छ नेपोलियन बोनापार्ट
• फ्रान्सेली राज्यक्रान्तिताका रहेको पादरीहरूको पद क्रमशः ठूलोबाट सानो क्रम कुन हो? आर्किविसपबिसपआर्डिनलएवट
• सर्वसाधारण सदस्य रहेको स्टेट जनरल सदस्यहरूले सदस्य संख्या दोब्बर गरी आफूलाईNational Assembly को रूपमा कहिले घोषणा गरे सन् १७८९ जुन १७
• फ्रान्समा पादरी तथा कुलिन वर्गलाई के भनिन्थ्यो 1st State
• फ्रान्समा लुई चौधौंको शासनकाल कहिले थियो ?  सन् १६४३ देखि १७१५
• फ्रान्समा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको घोषणा कहिले गरियो 22 Sept.  1792
• फ्रान्सको राज्यक्रान्तिको मूल नारा के थियो स्वतन्त्रतासमानता र वन्धुत्व
•  “मलाई के लाग्छ भने म माथि संसार खसिरहेछ । हे ईश्वर म माथि कत्रो बोझ छ उनीहरूले मलाई केही पनि सिकाएनन् ।” यो कुन फ्रान्सेली राजाले राज्यारोहण हुँदा भनेको शब्द हो लुई सोह्रौं
• फ्रान्सेली राज्यक्रान्तिको अग्रदुत भनेर कसलाई चिनिन्छ ? रुसो
• फ्रान्सको राज्यक्रान्तिको समयमा त्यहाँ कुन नापतौल प्रणाली प्रचलनमा थियो मेट्रिक प्रणाली
• फ्रान्सेली सम्राट नेपोलियनको मुत्यु कहाँ भएको थियो ? वाटर लु
• फ्रान्समा पादरी तथा कुलिन वर्गलाई के भनिन्थ्यो प्रथम स्टेट
• फ्रान्सेली राज्यक्रान्तिको नेतृत्व कुन वर्गले गरेको थियो ? मध्यम वर्ग
• “राज्यको सम्प्रभुता राजाको दैवी सिद्धान्तमा होइन जनताको इच्छामा भर पर्दछ” यो भनाई कसको हो रुसो
• फ्रान्सका जनता 'Madam Deficite'  भनी कसलाई चिन्दथे मेरी एन्टोनेट
• "The Spirit of Law'' का लेखक को हुन् मन्टेस्क्यु (सन् १७४८)
• The theory of Separation of Power  का लेखक को हुन् ? मन्टेस्क्यु
• फ्रान्सेली राज्यक्रान्तिताका रहेको फ्रान्सको संसदलाई के भनिन्थ्यो State General
• फ्रान्सेली राज्यक्रान्तिताका State Generalको बैठक सन् १६१४ देखि नबसी रहेकोमा कति समयपछि बोलाइएको थियो ७५ वर्ष
• भर्साइलको दरबार कसले बनाएका थिएजुन पेरिसदेखि १२ माइल टाढा रहेको थियो ? लुई चौधौं
• फ्रान्सका क्याथोलिक सम्प्रदायका धार्मिक नेतालाई के भनिन्थ्यो पादरी
• चर्चलाई अनिवार्य रूपमा तिर्नपर्ने करलाई के भनिन्थ्यो ? टिथ
• फ्रान्सेली राज्य क्रान्ति कसका विरूद्धमा भएको थियो निरंकुश राजतन्त्रात्मक व्यवस्था
• लुई चौधौंका नाति को थिए ? लुई सोह्रौं
• फ्रान्सेली राज्यक्रान्तिको पूर्वसन्ध्यामा रचिएको पुस्तक विश्वकोष Encyclopedia का रचयिता को हुन् दिदेरो (सन् १७६९ मा)
• फ्रान्सको संसद स्टेट जनरलमा कतिवटा सदनहरू रहेका थिए ?         तीन
• फ्रान्सेली राज्यक्रान्तिको क्रममा वास्तिलको पतन कहिले भयोजुन दिनलाई हालसम्म पनि फ्रान्समा राष्ट्रिय दिवसको रूपमा मनाइन्छ सन् १७८९ जुलाई १४
• महान दार्शनिक रुसोको जन्म कहाँ भएको थियो स्वीट्जरल्याण्डको जेनेभा
• लुई सोहौंकी रानी मेरी एन्टोनेट कुन देशकी राजकुमारी थिइन् अष्ट्रियाकी राजकुमारी थिइन्
• फ्रान्सका लुई राजाहरू कुन वंशका थिए बुर्नोन
• लुई सोह्रौं कहिले फ्रान्सका राजा भएका थिए सन् १७७४ मा
• “हे ईश्वर मलाई मित्रबाट जोगाउ सत्रुहरूबाट आफैं जोगिन्छु” कसको भनाइ हो भोल्टेयर
• फ्रान्सेली क्रान्तिको समयमा मन्टेष्क्युले कहाँ शरण लिएका थिए बेलायतमा
 I am the State भन्ने फ्रान्सेली राजा को हुन् लुइ चौधौं (२०६९लो.से.आ.)
• फ्रान्सको राज्यक्रान्तिको वातावरण सिर्जना गर्ने निकै विलासी रानी को थिईन मेरी एन्टोनेट
• यो क्रान्ति मुख्यतः कसको विद्रोहका कारण भएको थियो ? फ्रान्सको मध्यमवर्गीय बुद्धजीवि वर्गको
• राज्यक्रान्तिको अघिको तेस्रो हाउस कुन थियो सर्वसाधारण जनताहरूको प्रतिनिधिहरूको
• तेस्रो हाउसमा कतिजना सदस्यहरू थिए ६२१ जना
• फ्रान्सकी रानी एन्टोनेटलाई कहिले मृत्युदण्ड दिइयो ?  सन् १७९३ अक्टोबर १६
• फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाँको राज्य सञ्चालनमा कतिओटा कानून प्रचलनमा थिए? करिब ३९०
• फ्रान्सको राज्यक्रान्तिपछि शासनसत्ता सम्हाल्न को सम्राट बनेको थिए नेपोलियन बोनापार्ट
• नेपोलियन बोनापार्ट कहिले सम्राट बनेका हुन् ? सन् १८०४ मा
• राज्यक्रान्तिको अघिको पहिलो हाउस कुन थियो पादरीहरूको
• राज्यक्रान्तिको अघिको पहिलो हाउसमा कतिजना सदस्यहरू हुन्थे ३०८ जना
• राज्यक्रान्तिको अघिको दोस्रो हाउस कुन थियो कुलीन वर्गका प्रतिनिधिहरूको
• राज्यक्रान्तिको अघिको दोस्रो हाउसमा कतिजना सदस्यहरू थिए २८५ जना
• फ्रान्समा पादरी र कुलीन वर्ग सुविधा सम्पन्न प्रथम वर्गमा पर्थे भने सुविधाविहीन वर्गमा को पर्दथे मध्यम वर्गकिसान र कालिगढ
• “मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङलाले बाँधिन्छ ।” यो भनाइ कसको हो रुसो
• फ्रान्सको राज्य धर्म कुन हो क्याथोलिक
• फ्रान्सको राज्यक्रान्तिले जन्माएको नेतृत्व को हो  नेपोलियन बोनापार्ट
• फ्रान्सको राज्यक्रान्तिताका त्यहाँ पादरीहरूको संख्या कति थियो करिब १ लाख ३० हजार
• १८ औं शताब्दीतिर फ्रान्सेली समाजमा मध्यम वर्गीय मानिसहरूलाई के भनिन्थ्यो ? बुर्जुवा
• “भ्रष्ट चर्चलाई नष्ट गरिदेऊ” भन्ने साहित्यकार को हुन् भोल्टेयर
• फ्रान्सको राज्यक्रान्ति अगाडी त्याहाँ कस्तो राज्य व्यवस्था थियो केन्द्रीकृत
• फ्रान्सको राज्यक्रान्तिलाई बौद्धिक क्रान्ति किन भनिन्छ ?  नेतृत्व फ्रान्सका बुद्धीजीविले गरेकाले

Share this

0 Comment to "फ्रान्सको राज्यक्रान्ति सम्बन्धी वस्तुगत प्रश्नोत्तर"

Post a Comment