Sunday, January 28, 2018

अफ्रिका महादेश

– यो महादेश ३७ डिग्री उत्तरी अक्षांशदेखि ३५ डिग्री दक्षिणी अक्षांशसम्म र २० डिग्री पश्चिम देशान्तरदेखि ५० डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ ।
– सबैभन्दा ठूलो ताल – भिक्टोरिया  (६८,८०० वर्ग कि.मि.) 
– मरूभूमी –  सहारा (अफ्रिकाको सबैभन्दा ठूलो)कालाहारी 
– खनिज पदार्थ– सुनहिरातामाखनिज तेल आदि 
– उत्तर दक्षिण लम्वाइ सरदर ८००० कि.मि. र पूर्व पश्चिम चौडाइ ७४४० कि.मि. रहेको छ ।
– पूर्वमा हिन्द महासागर र लालसागरपश्चिममा आन्ध्र महासागरउत्तरमा भूमध्यसागर र दक्षिणमा कुमेरू महासागर रहेका छन् । 
– महादेशको सबैभन्दा उच्च स्थान किलिमन्जरो पर्वत तान्जानियामा रहेको छ । यसको उच्च भागमाउण्ट कोवो ५८९५ मिटरहोचो भाग– जिवुटीमा पर्ने लेक असाल  (समुद्री सतहबाट ५१० फिट गहिरो) 
– अफ्रिकाको घासे मैदानलाई भेल्ड भनिन्छ ।
अफ्रिका महादेश सम्बन्धी बस्तुगत प्रश्नोत्तर 
– अध्यारो र कालो महादेश भनेर चिनिने महादेश कुन हो ? - अफ्रिका
– विश्वकै सबैभन्दा ठूलो मरुभूमि सहारा मरुभूमि कुन महादेशमा पर्छ ? - अफ्रिका महादेश 
– कुन महादेशलार्ई भूमध्यरेखालेबीच भागमा काटेको छ ? - अफ्रिका 
– विश्वमा सबैभन्दा बढी देशहरू भएको महादेश कुन हो ? - अफ्रिका
– अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो ? - किलिमन्जरो (५,८९५ मिटर)
– अफ्रिका महादेशमा पर्नेे विश्वको सबैभन्दा लामो नदी कुन हो ? - नाइल (६६५० कि.मि.),इजिप्ट
– हालै वनेको नयाँ राष्ट्र« दक्षिणी सुडान कुन महादेशमा पर्दछ ? - अफ्रिका
–  क्षेत्रफलका हिसाबले विश्वको दोस्रो ठूलो महादेश कुन हो ? - अफ्रिका
–  अफ्रिका महादेश कति अक्षांशमा फैलिएको छ ? - ३७ डिग्री उत्तरी अक्षांशदेखि ३५ डिग्री दक्षिणी अक्षांसम्म
– अफ्रिका महादेश कति देशान्तरमा फैलिएको छ ? - २० डिग्री पश्चिम देशान्तरदेखि ५० डिग्री पूर्वीदेशान्तरसम्म
– अफ्रिका महादेशको उत्तरदक्षिण लम्बाइ कति छ ? - ८००० किलोमिटर
– अफ्रिका महादेशमा पाइने उष्ण सदावहार जंगललाई के भनिन्छ ? - Rain forest
– विश्वको सबभन्दा ठूलो हिरा खानी कुन हो ? - किम्बरखान - अफ्रिका
– अफ्रिका महादेशलाई भौगोलिक आधारमा अर्को के नामले पनि चिनिन्छ ? - उच्च समस्थलीको महादेश
– अफ्रिका महादेशलाई किन अँध्यारो महादेश भनी चिनिन्छ ? - काला जातिको बाहुल्यता र विकासमा पछाडी भएकाले
– अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल कुन हो ? - भिक्टोरिया ताल
– अफ्रिका महादेशको सबैभन्दा लामो पर्वत शृंखला कुन हो ? - एटलास पर्वत
– अफ्रिका महादेशको सवैभन्दा होचो भूभाग कुन हो ? - लेक असाल
– शुतुरमुर्ग  अष्ट्रिच)को लागि प्रचलित महादेश कुन हो ? - अफ्रिक
– अफ्रिका महादेशमा सवैभन्दा बढी संख्यामा गोराजाति भएको देश कुन हो ? - दक्षिण अफ्रिका
– अफ्रिका महादेशको पूवपश्चिम चौडाइ कति छ ? - ७४४० किलोमिटर
– नाइल नदीको बरदान भनिने इजिप्ट देश कुन महादेशमा पर्छ ? - अफ्रिका
– अफ्रिका महादेशको सबैभन्दा सानो देशको नाम के हो ? - सेशेल्स ( Seychelles)
– नयाँ विश्व भनेर अमेरिकालाई चिनिन्छ भने पुरानो संसार (Old World) भनेर कुन क्षेत्रलाई चिनिन्छ ? - Afro-Eurasia (अफ्रिकाएशिया र यूरोप)
– अफ्रिकाको घाँसे मैदानलाई के भनिन्छ ? - भेल्ड 
– सबै युगको प्राचीनतम् एवम् नवीनतम् संस्कृतिहरू पाइने एकमात्र महादेश कुन हो ? -अफ्रिका
– अफ्रिका महोशका प्रमुख नदीहरू कुन कुन हुन् ? - नाइलकंगोनाइजरजाम्वेजी आदि
– विश्वमा सवैभन्दा बढी भाषिक बिबिधता भएको महादेश कुन हो ? - अफ्रिका

Share this

0 Comment to "अफ्रिका महादेश"

Post a Comment