– सूर्यग्रहण र चन्द्रग्रहण कुन कुन किनाराबाट लाग्न सुरु गर्दछ ? − सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
भूगोलमा ज्वारीय सिद्धान्त अन्तर्गत सूर्य ग्यासको विशाल पुञ्ज थियो भनी सर्वप्रथम (सन् १७४५ मा) प्रस्तुत गर्ने विद्वान को हुन् ? − बेलायतका जिन्स
– चीनले पहिलो पटक चन्द्रमाको अनुसन्धान गर्न प्रक्षेपण गरेको रोवर्टको नाम के दिएको छ ? − चन्चले खरायो युटु
– चन्द्र धरातलमा यान पठाउने चीन कति औं मुलुक हो ? − तेस्रो
– अन्तरिक्षमा सूर्यलाई परिक्रमा गर्ने क्षुद्र ग्रहको पेटी कुन कुन ग्रहहरूको वीचमा रहेको छ ? − मंगल र वृहस्पति
– सूर्य, वृहस्पति, शनि, अरुण र वरुणमा पाइने मुख्य तत्व कुन कुन हुन् ? − हाइड्रोजन र हिलियम
– सौर्य दिन के हो ? − पृथ्वीलार्ई आफ्नो अक्षमा एकपटक परिभ्रमण गर्न लाग्ने समय ।
विश्वको कुन स्थानबाट अस्ताउँदो सूर्यलाई हरियो रंगको देखिन्छ ? − अन्टार्टिका (Antartica)
Good
ReplyDelete