Sunday, January 28, 2018

लिच्छविकाल सम्बन्धी वस्तुगत प्रश्नोत्तर



 • मानगृह कसले निर्माण गरेका थिए ? मानदेव
• नाग र वासुकीको पूजा गर्ने चलन कसले चलाएका हुन् मानदेव 
• मानाङ्क र भोगिनी अंकित मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् मानदेव
• मानदेवले कति वर्ष शासन गरेका थिए ? ४१ वर्ष
• गुमेको पैत्रिक राज्यमा अधिकार जमाउने लिच्छवी राजा को हुन् नरेन्द्रदेव
• लिच्छवीकालमा धातुको मूर्ति बनाउने ठाउँलार्ई के भनिन्थ्यो ? ताम्रकुट्टशाला
• लिच्छवीकालमा कुन भाषा प्रचलित थियो संस्कृत
नेपालका प्रथम प्रामाणिक राजा को हुन् मानदेव
• स्वयंभूको अभिलेखमा नेपालको कुन राजाको वंशक्रम उल्लेख छ मानदेव 
• नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहास भेटिएको छ? मानदेव
• नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् मानदेव
• मानदेवको पालामा निष्काशन भएको नेपालकै पहिलो मुद्रा मानांङ्क कुन धातुको हो ? तामा
• मल्लपुरी कसले विजय गरेका थिए मानदेव
• लिच्छवीकालमा कुन लिपी प्रचलित थियो ब्राम्ही लिपी
• लिच्छवीकालमा व्यापारिक नेतालार्ई के भनिन्थ्यो सार्थवाह
 लिच्छवीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो दण्डनायक (लो.से.आ. २०७२)
• लिच्छवीकालमा मानगृह मानदेवलेकैलाशकुट भवन अंशुवर्मालेभद्राधिवास नरेन्द्रदेवले निर्माण गर्न लगाए भने चाँगुनारायणको मन्दिर कसले निर्माण गर्न लगाए मानदेव
• राजा मानदेवको शासन अवधि कहिलेदेखि कहिलेसम्म रह्यो वि.सं. ५२१५६२
• विजयजात्राको प्रचलन कसले चलाए ? मानदेव
• मानदेवका पिताको नाम के थियो धर्मदेव
• नेपालमा गुप्त सम्वत कसले चलाएका थिए ? अंशुवर्मा 
• शब्द विद्या ग्रन्थको रचना कसले गरेका थिए अंशुवर्मा 
• पण र पूराण नामक मुद्रा चलन चल्तीमा ल्याउने राजा को हुन् नरेन्द्रदेव 
• स्रिमौनगढ अर्थात डोय राज्यको पतन वि.सं. १३८४ मा भएको हो भने उक्त राज्य पतन हुँदा को राजा थिए हरिसिंहदेव
• नेपालकी राजकुमारी भृकृटीको विवाह तिब्बतका कुन राजासँग भएको थियो स्रङ्गचङ्ग गम्पो
• नेपालको इतिहासमा स्वर्णयुग भनी कुन काललार्ई भनिन्छ लिच्छविकाल
• लिच्छविकालमा मन्त्रीसरहको पदलार्ई के भनिन्थ्यो अमात्य (२०६९लो.से.आ.) 
• लिच्छविकालमा शासन व्यवस्थाको सबैभन्दा तल्लो तह कुन थियो ग्राम प्रशासन
• लिच्छविकालमा जिल्लालार्ई के मानिन्थ्यो ? विषय
• विवाहसम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरूको व्यवस्था गर्ने कार्य कुन लिच्छवीकालीन अड्डाले गर्दथ्यो ? माप्चोक
• चाँगुनारायणको शिलास्तम्भमा शाके सम्वत कति उल्लेख गरिएको छ ? ३८६
• शुल्ली वा शोल्लले पञ्च अपराधलिङ्गवलले कुलो पानी तथा यातायातमाप्चोकले विवाह पारपाचुके सम्बन्धी व्यवस्था हेर्दथे भने कुथेर अधिकरणले के हेर्ने गर्दथ्यो राजस्व उठाउने
• वर्णाश्रम व्यवस्थामा आधारित लिच्छवीकालीन शासन व्यवस्थामा वैश्यले व्यापार गर्दथे भने शुद्रले के कार्य गर्दथे नगर सफा राख्ने तथा उपल्ला जातिको सेवा गर्ने 
• लिच्छवीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो दण्डनायक (२०७१लो.से.आ.)
• लिच्छवीकालमा जिल्लास्तरीय प्रशासनिक इकाइलार्ई के भनिन्थ्यो ? विषय
• लिच्छवीहरू भारतको कुन ठाउँबाट नेपाल प्रवेश गरेका थिए ? वैशाली 
• लिच्छवीकालमा जिल्ला प्रमुखलार्ई विषयपतीमन्त्रीलार्ई अमात्यकेन्द्रमा बस्नेलार्ई पौर भनिन्थ्यो भने प्रान्तमा बस्नेलार्ई के भनिन्थ्यो जनपद
• लिच्छवीकालमा पञ्च अपराधसम्बन्धी मुद्धा हेर्नेे र दण्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो शुल्ली
• लिङ्गवल अधिकरण न्यायिक अदालत कुन कालमा प्रचलित थियो लिच्छविकाल
• लिच्छवीकालीन व्यवस्थामा मल्ल युद्ध करका नाममा केमा कर लगाइन्थ्यो मनोरञ्जन 
• नेपालमा स्थानीय शासनमा जनसहभागिता कुन कालमा रहेको पाइन्छ लिच्छवीकाल
• लिच्छवीकालमा लिङवल अड्डाको मुख्य काम के थियो यातायातको व्यवस्थापन गर्नु 
• नेपाल सम्वतका प्रवर्तक राजा भन्नाले कसलार्ई चिनिन्छ राघवदेव 
• लिच्छवीकालमा कुथेर’ अड्डाको मुख्य कार्य के थियो राजस्व उठाउने 
• लिच्छवीकालीन समयमा लगाइने त्रिकर’ भित्र कुनकुन कर पर्दछन् भागभोगकर
• यातायातको व्यवस्थापन गर्ने कार्य लिच्छवीकालमा कुन अड्डाको हो ? लिङ्वल
• पशुपालनमा लाग्ने करलार्ई लिच्छवीकालमा के भनिन्छ ? भोग
• लिच्छिवीकालमा व्यापारिक केन्द्रको रूपमा विकसित बस्तीलार्ई के भनिन्थो द्रङ्ग
• कान्तिपुर शहरमा बस्ती कसले बसाएका थिए ? गुणकामदेव
• कुन समयमा ४ वर्ण र १८ जातको प्रथा विद्यमान थियो लिच्छविकालमा 
• लिच्छविकालमा द्रंग भन्नाले के बुझिन्थ्यो व्यापारिक बस्ती
• नेपालमा काष्ठकलाको विकासको शुरूवात कुन कालमा भएको थियो लिच्छवीकाल
• लिच्छवी शासनको केन्द्र कहाँ थियो गोकर्ण
• लिच्छवीकालमा राजदरबार सम्बन्धी व्यवस्था हेर्ने व्यक्तिलार्ई के भनिन्थ्यो महाप्रतिहार 
• लिच्छवीकालमा महासर्वदण्डनायक भनेर कसलार्ई बुझिन्छ प्रधान न्यायाधीश
• लिच्छवीकालमा अग्रहार भन्नाले केलार्ई चिनिन्थ्यो शिक्षाको लागि छुट्टयाइएको जग्गा 
• लिच्छवीकालमा प्रधान” भन्नाले केलार्ई चिनिन्थ्यो ग्राम प्रशासक 
• लिच्छवीकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो महासामन्त 

Share this

3 Responses to "लिच्छविकाल सम्बन्धी वस्तुगत प्रश्नोत्तर"

  1. लिच्छिवी कालीन समयमा सेनापतिलाई के भनीन्थ्यो?

    ReplyDelete