Sunday, January 28, 2018

अन्टार्कटिका सम्बन्धी बस्तुगत प्रश्नोत्तर

– विश्वको पाँचौ ठूलो महादेश कुन हो ? – अन्टार्कटिका
– अन्टार्कटिका महादेशले विश्व भूक्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? – ९.३८ प्रतिशत
– अन्टार्कटिका महादेशको अक्षांशीय फैलावट कति छ ? – ६६° दक्षिणी अक्षांशदेखि ९०°दक्षिणी अक्षांशसम्म
– अन्टार्कटिका महादेशको देशान्तरीय फैलावट कति छ ? – ११४° पूर्वी देशान्तरदेखि १५३°पूर्वी देशान्तरसम्म
– प्रायः वर्षभरि नै हिउँ जमिरहने महादेश कुन हो ? – अन्टार्कटिका
– मानव वसोवास नभएको जनशून्यको महादेश भनेर कुन महादेशलार्ई चिनिन्छ ? –अन्टार्कटिका
– अन्टार्कटिका महादेशको पश्चिममा प्रशान्त महासागरपूर्वमा आन्ध्र महासागर,क्यारेवियन सागर तथा पानामा जलसंयोजक छ भने दक्षिणमा कुन जल संयोजक रहेको छ ? – डेक
– ह्वेल माछा तथा सुन्दर पंक्षी किवीकोलागि प्रसिद्ध महादेश कुन हो ?         –अन्टार्कटिका
– विश्वकै सबैभन्दा लामो हिमनदी कुन हो ? – ल्याम्बर्ट ग्लेसियरअन्टार्कटिका
– सबैभन्दा पछि पत्ता लगाइएको महादेश कुन हो ? – अन्टार्कटिका
– हिमचादरको महादेश भनेर कुन महादेशलार्ई चिनिन्छ ? – अण्टार्कटिका 
– अन्टार्कटिका महादेश चारैतिरबाट कुन महासागरले घेरिएको छ ? – कुमेरु महासागर 
– अन्टार्कटिका महादेशमा घुसेका २ समुद्र कुन कुन हुन् ? – रोस (Ross)  र वेडेल (Wedel)
– रोस सागर प्रशान्त महासागरमा पर्छ भने वेडेल सागर कुन महासागरमा पर्छ ? – आन्ध्र महासागर
– अन्टार्कटिका महादेशको सबैभन्दा अग्लो भूभाग कुन हो ? – भिन्सन मोसिफ (Vinson Massif) 
– अन्टार्कटिका महादेशको सबैभन्दा होचो भूभाग कुन हो ? – बेन्टले सब ग्लासियल टे«न्च
– अन्टार्कटिका महादेशको सबैभन्दा उच्च पर्वतमाला कुन हो ? – एल्सवर्थ पर्वत
– विश्वकै सबैभन्दा ठूलो हिमनदी लाम्बार्ट कुन महादेशमा पर्छ ? – अण्टार्कटिका 
– सन् १९५९ मा भएको अन्टार्कटिका सन्धिमा कति देशले हस्ताक्षर गरेका थिए ? – १२ देश

Share this

1 Response to "अन्टार्कटिका सम्बन्धी बस्तुगत प्रश्नोत्तर"

  1. अन्टार्कटिकामा पाइला टेक्ने पहिलो ब्यक्ति को हुन?

    ReplyDelete